About Lesson
जय मसीह
म तपाईंको शिक्षक र सल्लाहकार हुँ। यो पाठ्यक्रमको सहयोग लिएर म तपाईंलाई सिकाउँनेछु। तलका निर्देशनलाई सम्झनुहोस्
१. यो पुस्तक एकदमै ध्यान दिएर पढ्नुहोस् र बेलाबेलामा मैले दिने निर्देशनहरू पढ्नुहोस्।
२. खालीठाउँमा ठीक उत्तर लेख्नुहोस् वा ठीक उत्तरमा ठीक ( ) चिन्ह लगाउनुहोस्।
३. यस पुस्तकको पछाडि पृष्ठ २०३ मा दिइएको उत्तरमालासँग आफ्नो उत्तर मिल्यो कि मिलेन जाँच्नुहोस्।
४. अझै पनि तपाईंलाई कुनै कठिनाइ भए अगुवासँग छल˚ल गर्नुहोस्।
ल अब पाठ सुरु गर्नुहोस्। तपाईको अध्ययनमा परमेश्वरको आशिष रहेको होस्।