Preaching Course

Categories: Advance Course
Wishlist Share
Share Course
Page Link
Share On Social Media

About Course

यो पाठ्यक्रम बाइबलको प्रवचन गर्ने तयारीमा संलग्न पास्टर, प्रचारक, र बाइबल कलेजका विद्यार्थीहरूका लागि तयार गरिएको हो। १० वटा अध्यायहरूमा आधारित यस तालिमले बाइबललाई सही रूपमा व्याख्या गर्ने, व्यवहारमा प्रयोग गर्ने, र प्रभावकारी ढंगले प्रचार गर्ने सीप प्रदान गर्छ। यसमा बाइबलको उद्देश्य, उदाहरणहरूको प्रयोग, प्रवचनको तयारी, प्रचारकको तयारी, व्याख्याका नियमहरू र खतरा सम्बन्धी विषयहरू समावेश छन्।

कलेज क्रेडिटका लागि अध्ययन गर्न चाहँनेले अरू केही थप कामहरू पनि गर्नु पर्ने छ।

What Will You Learn?

  • तपाईंले बाइबल प्रवचनको आधारभूत संरचना (outline) बनाउने र फाइलिङ गर्ने तरिका सिक्नुहुनेछ।

Course Content

पाठ ०१ः बाइबलको खण्ड र उद्देश्य

पाठ ०२ः व्याख्या गर्ने र व्यवहारमा लगाउने

पाठ ०३ः उदाहरणको प्रयोग

पाठ ०४ः परिचय र निष्कर्ष

पाठ ०५ः प्रवचनको तयारी

पाठ ०६ः प्रचारकको तयारी

पाठ ०७ः प्रवचन दिने

पाठ ०८ः बाइबलको अर्थ कसरी लगाउने

पाठ ०९ः बाइबलको अर्थ कसरी लगाउने ख. चार नियमहरू

पाठ १०ः क बाइबलको अर्थ कसरी लगाउने ग. तीनवटा खतराहरू

Earn a certificate

Add this certificate to your resume to demonstrate your skills & increase your chances of getting noticed.

selected template

Student Ratings & Reviews

No Review Yet
No Review Yet

Want to receive push notifications for all major on-site activities?

Scroll to Top